आफ्नै पार्टीका बहालवाला मन्त्रीविरुद्ध पूर्वमन्त्रीको कटाक्ष

काठमाडौँ-पूर्व शिक्षामन्त्री धनीराम (डीआर) पौडेलले आफ्नै पार्टीका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलविरुद्ध सामाजिक सञ्जाल (फेसबुक) मार्फत् कटाक्ष गर्नुभएको छ । यही वैशाख ११ र हिजो १२ गते भक्तपुरको बोडेमा सार्वजनिक विद्यालय सुधारका लागि आयोजना गरिएका राष्ट्रिय सम्मेलन उपलब्धिहीन भएको अधिकांशको आरोप भइरहेका बेला पूर्वमन्त्री पौडेलको पनि यस्तो स्टाटस आएको हो । बहालवाला मन्त्रीको क्रियाकलापप्रति … Continue reading आफ्नै पार्टीका बहालवाला मन्त्रीविरुद्ध पूर्वमन्त्रीको कटाक्ष